गाजा, ११ चैत । अमेरिकाबाट निष्कासनपछि १९९ आप्रवासी भेनेजुएलामा पुगे मैक्वेटिया, भेनेजुएला, ११ चैत (रासस÷एएफपी) ःसंयुक्त राज्य अमेरिकाबाट निष्काशित १९९ आप्रवासी बोकेको विमान सोमबार बिहान भेनेजुएला आइपुगेको गृहमन्त्री डिओसडाडो काबेलोले बताए। “आज, हामी १९९ जना स्वदेशीहरूलाई स्वागत गर्दैछौं”, उनले विमानस्थलमा बताए, “हामी भेनेजुएलाका मानिसहरू जहाँ भए पनि स्वागत गर्न तयार छौँ ।” प्रत्यक्ष फुटेजमा ‘स्वेटसूट’ लगाएका युवाहरू राजधानी काराकास बाहिर अवतरण गरेको विमानबाट ओर्लिरहेको देखाइएको छ । तिनीहरूमध्ये केही मुस्कुराइरहेका र ताली बजाइरहेका थिए । शनिबार भेनेजुएलाले संयुक्त राज्य अमेरिकाबाट स्वदेश…
पुरा पढौ