रियाद, २१ असोज । दुबईमा हुन लागेको कोप २८ जलवायु वार्ताका लागि प्रमुख सुल्तान अल जाबेरले जलवायु लक्ष्य प्राप्तिका लागि विद्यमान ऊर्जा पूर्वाधारलाई हतारमा भत्काउने ‘कल्पना’ त्याग्न सरकारहरूलाई आइतबार आह्वान गरेका छन् । उनले भने, “भोलिको नयाँ प्रणाली निर्माण गर्नुअघि हामी आजको ऊर्जा प्रणालीलाई भत्काउन गर्न सक्दैनौं । यो व्यावहारिक वा सम्भव छैन,” जाबेरले साउदी राजधानी रियादमा संयुक्त राष्ट्रसङ्घद्वारा आयोजित मध्य पूर्व र उत्तर अफ्रिका (मेना) जलवायु सप्ताहको उद्घाटन सत्रमा भने। उनले भने, “हामीले यो सुनिश्चित गर्नुपर्दछ कि हामी विभाजन…
पुरा पढौ