डेनमार्क,२१ बैशाख । डेनमार्कमा रहेका नेपाली समुदायमा परिचित नाम हाे- हरि न्यौपाने। सक्रियताका हिसावले नेपाली चाडपर्व, उत्सव, सांस्कृतिक कार्यक्रम, खेलकुद जताततै भ्याइदिन्छन् उनी। सरसहयोगका हिसावले नेपालीलाई परेको पीर, मर्कामा कसरी मल्हम लगाउन सकिन्छ भनेर दौडधुपमा लागिहाल्छन्। यतिमा सिमित छैन उनको परिचय, डेनमार्कको राजनीतिमा पनि सक्रिय छन्। को हुन् हरि ? नेपालमा चितवनको भरतपुर नगरपालिका-२२ बाट सन् २००८ मा डेनमार्क प्रवेश गरेका हुन्- हरि न्यौपाने। पढाइको सिलसिलामा डेनमार्क प्रवेश गरेका उनले यहाँको परिस्थिति बुझ्दै गएपछि राजनीतिक बाटोबाट समाजका लागि केही गर्न…
पुरा पढौ