बेइजिङ, १८ माघ । विश्व आर्थिक मञ्च अनलाइन तबरले ‘डाभोस एजेन्डा’ वार्ता आयोजना भएको छ। बहु मुलुकका नेताले सम्बोधन गर्दै अन्तर्राष्ट्रिय समाजले ऐक्यबद्ध भएर बहुपक्षबादको संरक्षण तथा कार्यान्वयन गरी कोभिड महामारी तथा आर्थिक मन्दी लगायत विश्वव्यापी देखा परेका चुनौतीको संयुक्त सामना गर्न आह्वान गरे । दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले सम्बोधन गर्दै भने, विश्व व्यापार तथा लगानी वातावरणको खुलापन, स्थिरतालाई प्रत्याभूति गर्न तथा दिगो र सहनशील विश्व आर्थिक पुनरूत्थानलाई अघि बढाउनको लागि दक्षिण कोरियाले बीस मुलुक समूहका सदस्यसँगै मिलेर…
पुरा पढौ