मोगादिशु, ७ फागुन । संयुक्त राष्ट्र संघले शुक्रबार सोमालियाको राजधानी मोगादिशुमा भएको सशस्त्र द्वन्द्वले विश्व समुदायलाई चिन्तित बनाएको बताएको छ । सरकारविरूद्धको प्रदर्शनलाई नियन्त्रणमा लिन सुरक्षा बलले गोली चलाएपछि भएका शसस्त्र झडपपछि राष्ट्रसंघले सबै पक्षलाई शान्त र संयम रहन आग्रह गरेको हो । संयुक्त राष्ट्र संघले दुबै सरकार र विपक्षी राष्ट्रपति पदका उम्मेद्वारहरूलाई देशको तनाव कम गर्न सहयोग पु¥याउन संवादको पहल गर्नसमेत आग्रह गरेको छ । सोमालियास्थित राष्ट्र संघीय कार्यालयले भनेको छ, “मोगादिसुमा भएको झडपले गत वर्षको सेप्टेम्बर १७ मा…
पुरा पढौ