मस्को, २४ माघ । युरोपियन युनियनका विदेश नीति प्रमुख जोसेप बोरेलले रूसको स्पुतनिक–भी नामक कोरोनाभाइरसविरुद्धको खोप महामारीबीचमा ‘मानव जातिका लागि शुभ समाचार’ भएको बताएका छन् । उनले रूसले विकास गरेको उक्त खोपको सफलताको प्रशंसा गर्दै यसलाई यूरोपेली समूह राष्ट्रहरूमा प्रयोगका लागि अनुमति मिल्नसक्ने सङ्केत गरे । सन् २०१७ पछि पहिलो पटक रूस भ्रमणमा रहेका इयूका वरिष्ठ कुटनीतिज्ञ बोरेलले मस्कोमा रूसी विदेश मन्त्री सर्गेई लाभरोभसँग वार्तापछि उक्त धारणा राखे । बोरेलले मस्कोमा वार्तापछि सञ्चारकर्मीसँग भने, “यो सम्पूर्ण मानवजातिका लागि खुशीको खबर…
पुरा पढौ