विश्वभर संख्या वृद्धि हुँदै, २ करोड ४६ लाख ३७ हजार बढी निको
काठमाडौं, १२ असोज । विश्वमा कोरोना भाइरसबाट संक्रमण भएकाहरु निको हुने क्रम बढीरहेको छ । आजसम्म २ करोड ४६ लाख ३७ हजार ८६७ जना निको भएका छन । ३ करोड ३३ लाख ६ हजार ५८८ जनामा संक्रमण भएकोमा मृतकको संख्या १० लाख २ हजार ३९८ पुगेको छ । अहिले कोरोनाका सक्रिय केसहरु ७६ लाख ६६ हजार ३२३ रहेका छन । ७६ लाख १ हजार ३२७ जनाको अवस्था सामान्य भईरहेको छ । संक्रमितमध्ये ६४ हजार ९९६ जनाको स्वास्थ्य अवस्था भने गम्भिर…
पुरा पढौ
विश्वभर २ करोड ४४ लाख ६ हजार १२२ निको भए
काठमाडौं, ११ असोज । विश्वमा कोरोना भाइरसको संक्रमणबाट निको हुनेहरुको संख्या २ करोड ४४ लाख ६ हजार १२२ पुगेको छ । आजसम्म ३ करोड ३० लाख ५५ हजार ३७ जनामा संक्रमण भएकोमा ९ लाख ९८ हजार ७२१ को ज्यान गएको छ । कोरोनाका सक्रिय केसहरु ७६ लाख ५० हजार १९४ रहेका छन । ७५ लाख ८४ हजार ८९० जनाको अवस्था सामान्य भईरहेको छ । गम्भिर हुनेहरु भने ६५ हजार ३०४ रहेका छन् । विश्वमै सबैभन्दा बढी कोरोना संक्रमण देखिएको देश…
पुरा पढौ
कोरोना विरुद्धको खोप २०२१ को शुरुमा आउँछः चिनियाँ कम्पनी
साम म्याकनिल, बेइजिङ, ९ असोज । एक चिनियाँ औषधि निर्माता कम्पनी सिनोभ्याकले आफूले विकास गरिरहेको कोरोनाभाइरस विरुद्धको खोप (कोरोनाभ्याक) सन् २०२१ मा तयार हुने बताएको छ । कम्पनीले यो खोप संयुक्तराज्य अमेरिका समेत विश्वका विभिन्न मुलुकमा वितरण गरिने जनाएको छ । सिनोभ्याकका प्रमुख कार्यकारी यीन वेडोङ्ले मानवमा तेस्रो तथा अन्तिम चरणको परीक्षण सफल भएमा संयुक्तराज्य अमेरिकामा कोरोनाभ्याक खोप बिक्री गर्न अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) समक्ष आवेदन दिइने बताए । यीनले आफूले व्यक्तिगत रुपमा पनि कोरोनाभ्याक लगाइसकेको जानकारी दिए…
पुरा पढौ
विश्वमा २ करोड ३६ लाख ८० हजार १५३ जना काेराेना मुक्त

विश्वभर कोरोना संक्रमणबाट निको हुनेहरु २ करोड ३४ लाख बढी
काठमाडौं, ७ असोज । विश्वमा कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किनेहरुको संख्या २ करोड ३४ लाख १५ हजार ५८१ पुगेको छ । कुल संक्रमित संख्या ३ करोड १८ लाख ८ हजार २५३ रहेको छ । अहिलेसम्म ९ लाख ७५ हजार ८१० जनाले ज्यान गुमाएका छन । कोरोना संक्रमणका सक्रिय केसहरु ७४ लाख १६ हजार ८६२ रहेका छन । ७३ लाख ५४ हजार ८१३ जनाको अवस्था सामान्य भईरहेको छ । ६२ हजार ४९ जनाको अवस्था भने गम्भिर रहेको छ ।…
पुरा पढौ
विश्वभर २ करोड २६ लाख १६ हजार बढी निको,९ देश कोरोना मुक्त
काठमाडौं, ४ असोज । विश्वमा कोरोना भाइरसको संक्रमणबाट निको हुनेहरुको संख्यामा वृद्धि भईरहेको छ । आईतबारसम्म निको हुनेको संख्या २ करोड २६ लाख १६ हजार ९९९ पुगेको छ । हाल कोरोनाका सक्रिय केसहरु ७४ लाख ३६ हजार १४ रहेका छन् । ७३ लाख ७४ हजार ६१६ जनाको अवस्थामा सामान्य भईरहेको छ । ६१ हजार ३९८ जनाको अवस्था गम्भिर रहेको छ । ३८ हजार २०० नयाँ केस भेटिएका छन् भने ९११ जनाको ज्यान गएको छ । ९ वटा देश कोरोना मुक्त…
पुरा पढौ
विश्वमा २ करोड २० लाख ३८ हजार मानिसले कोरोनालाई जिते
काठमाडौं, २ असोज । विश्वमा २ करोड २० लाख ३८ हजार ६९ मानिसले कारोना भाइरसकाे संक्रमणलाई जितेर घर फर्किएका छन । कुल संक्रमित संख्या ३ करोड ३४ लाख ८ हजार ५७९ पुगेको छ । संक्रमितमध्ये ९ लाख ५० हजार ५४५ जनाले ज्यान गुमाएका छन् । कोरोनाका सक्रिय केसहरु ७३ लाख ५९ हजार ९६५ रहेका छन् । ७२ लाख ९८ हजार ८२२ जनाको अवस्था सामान्य भईरहेको छ । ६१ हजार १४३ जनाको अवस्था गम्भिर रहेको छ । कोरोनाबाट सबैभन्दा धेरै प्रभावित…
पुरा पढौ
भारतमा सङ्क्रमित संख्या ४९ लाख नाघ्यो, ७८ प्रतिशत निको
नयाँ दिल्ली, ३१ भदौ । भारतमा कोरानोभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या झण्डै ४९ लाख नाघेको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८३ हजार ८०९ जना थप सङ्क्रमित भएका छन् । सोही अवधिमा एक हजार ५४ जना सङ्क्रमितको मृत्यु पनि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।देशभरी अहिलेसम्म कुल सङ्क्रमितको संङ्ख्या ४९ लाख ३० हजार २३७ पुगेको छ भने कोरोनाकै कारण कुल मृतकको सङ्ख्या ८० हजार ७७६ पुगेको छ । भारतमा कुल सङ्क्रमित मध्ये…
पुरा पढौ
विश्वमा कोरोनालाई जित्नेहरु २ करोड १२ लाख ८० हजार १९३
काठमाडौं, ३० भदौ । विश्वमा कोरोना भाइरसको संक्रमणलाई जित्नेहरुको संख्या २ करोड १२ लाख ८० हजार १९३ पुगेको छ । २ करोड ९४ लाख ४५ हजार ८४७ जनामा संक्रमण भएको छ भने ९ लाख ३२ हजार ७४६ जनाले ज्यान गुमाएका छन् । कोरोनाका सक्रिय केसहरु ७२ लाख ३२ हजार ९०८ रहेका छन । ७१ लाख ७२ हजार ११० जनाको अवस्था सामान्य हुँदैछ । ६० हजार ७९८ जनाको अवस्था गम्भिर रहेको छ । कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा ४०…
पुरा पढौ
विश्वका २ करोड १० लाख ३१ हजार मानिस कोरोना मुक्त
काठमाडौं, २९ भदौ । विश्वमा कोरोना भाइरसबाट संक्रमण भएका २ करोड १० लाख ३१ हजार १६ जना कोरोना मुक्त भएर सामान्य जीवनमा फर्किएका छन् । हालसम्म ९ लाख २८ हजार २८७ जनाले ज्यान गुमाएका छन् । संक्रमित संख्या २ करोड ९१ लख ८५ हजार ७७९ पुगेको छ । कोरोना भाइरसका सक्रिय केसहरु ७२ लाख २६ हजार ४७६ वटा रहेका छन् । ७१ लख ६५ हजार ९९७ संक्रमितहरुको अवस्था सामान्य भईरहेको छ । ६० हजार ४७९ जनाको अवस्था गम्भिर रहेको छ…
पुरा पढौ








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 
