काठमाडाैं, २० जेठ । सांग्रिला डेभलपमेन्ट बैंकले आज साइकल र्याली आयोजना गरेकाे छ । बैकले “इन्धन जोगाऔं, पृथ्वी बचाउँ भन्ने नाराका साथ डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालसँगको सहकार्यमा साइकल र्याली आयोजना गरेकाे हाे । बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले साइकल र्यालीमा सहभागीहरुलाई वातावरण संरक्षणमा सर्वसाधारणको दायित्व विषयमा मन्तब्य राखेपछि र्यालीको शुरुवात गरिएको थियो । बैंकको केन्द्रीय कार्यालय बालुवाटार प्राङ्गणबाट सुरु भएकाे र्याली गैरीधारा, नारायणचौर, नागपोखरी, नारायणहिटि, दरबार मार्ग, भद्रकाली मन्दिर, शहिदगेट, त्रिपुरेश्वर, सुन्धारा, जमल, दरबार मार्ग, कृष्ण पाउरोटी, सिटि सेन्टर,…
पुरा पढौ