काठमाडौं, ९ जेष्ठ । रिभर फल्स पावर लिमिटेडको प्राथमिक शेयर बाँडाफाँड आज सोमबार सम्पन्न भएको छ । रिभर फल्स पावर लिमिटेडको प्राथमिक शेयरमा आवेदन दिने १८,५९,२४२ वटा आवेदनहरुबाट २,१३,९४,६३० कित्ताको लागि आवेदन परेको थियाे । सि–आश्वा सेवामा सहभागी बैंक तथा वित्तिय संस्थाहरुबाट विभिन्न कारणबाट ४९,९८३ जना आवेदकहरुबाट ११,५१,१२० कित्ता सेयरलाई परेको आवेदन रद्ध गरेपश्चात बाँकी रहेको १८,०९,२५९ जना आवेदकहरुबाट प्राप्त २,०२,४३,५१० कित्ता सेयर मध्ये १,७०९ जना आवेदकहरुबाट प्राप्त १९,५०० कित्ता सेयरहरु दोहोरो आवेदन परेको र स्थानीयबासीहरुले सर्वसाधारण शेयरमा २,११० जना…
पुरा पढौ