काठमाडौं, २१ चैत । आइएमई जनरल इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । संचालक समितिको बैठकले ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो । यसका लागि समितिले वैशाख १२ गते २३ औं साधारण सभा बोलाएको छ । सभाबाट आर्थिक वर्ष २०७६/२०७७ को मुनाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर तथा ०.३७ प्रतिशत नगदसहित ७.३७ प्रतिशत लाभांश वितरणको प्रस्तावलाई पारित गर्ने भएको छ । साधारण सभामा आर्थिक वर्ष २०७६/२०७७ को वार्षिक प्रतिवेदन, लेखापरिक्षण, लेखापरिक्षकको पारिश्रमिक ताेक्ने, वित्तीय विवरण लगायतका…
पुरा पढौ