काठमाडौं, १० असोज । फरक फरक जिल्लाका तीनवटा लघुबित्त वित्तीय संस्थाहरु मर्जमा जाने निर्णय गरेका छन् । काभ्रेपलान्चोक केन्द्रीय कार्यालय रहेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लि., बागलुङमा केन्द्रीय कार्यालय रहेको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र म्याग्दीमा केन्द्रीय कार्यालय रहेको शालीग्राम लघु वित्त वित्तीय संस्थाबीच एक आपसमा गाभ्ने/गाभीने (मर्जर) को सहमति भएको हो। गाभ्ने/गाभीने (मर्जर) सम्बन्धी समझदारीपत्रमा आरम्भ चौतारी लघुवित्तका अध्यक्ष जगतबहादुर पोखरेल, सिवाईसीका अध्यक्ष पद्मनाथ शर्मा र शालीग्रामका अध्यक्ष कृष्णबहादुर थापाले बागलुङ बजारमा हस्ताक्षर गरेका छन्। गाभ्ने/गाभीने (मर्जर)…
पुरा पढौ