काठमाण्डौं, ७ भदाै। नाडा अटो शो २०२५ ले यसपटक ऐतिहासिक उपलब्धि हासिल गरिरहेकाे छ। ४ दिनकाे अवधिमा १,०४,३४७ दर्शकले अवलोकन गरिसकेकाे बताइएकाे छ। यो तथ्यांकले नेपाली जनता नविन प्रविधिहरु र यस अटो शो प्रति धेरै चासो र जिज्ञाशा राख्ने प्रष्ट भएको छ। नाडा अटो शो मा देशका विशिष्ट व्यक्तिहरुले समेत अवलोकन गरेका छन् । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली, सम्माननीय सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायणप्र्रसाद दाहाल, माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अवलाेकन गरे । माननीय भौतिक…
पुरा पढौ