काठमाडौं, ३० असार । राष्ट्रिय कृषि कम्पनी नेपालको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । साे सभा गएकाे शुक्रवारका काठमाडौंको तीनकुनेस्थित मण्डला बैंक्वेटमा सफलता पूर्वक सम्पन्न गरिएकाे जानकारी प्राप्त भएकाे छ । कम्पनीका कार्यकारी अध्यक्ष विशाल हुमागाईंकाे सभापतित्वमा भएकाे कार्यक्रममा शेयरधनीहरुको उत्साहजनक उपस्थिति रहेको थियो। कम्पनीका सञ्चालक सुदिप सापकोटा, मैया दुलाल, कवि पुडासैनी, मधेश प्रदेश प्रमुख रविन्द्र कुमार पजियार, निर्वाचन अधिकृत, सचिव तथा कर्मचारी र सरोकारवालाहरूको सक्रिय उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन कम्पनीका सचिव विष्णु बरालले गरेका थिए…
पुरा पढौ