पोखरा, २७ माघ । पोखरा महानगरपालिकाले महानगर क्षेत्रमा ध्वनी प्रदुषण हुनेगरी प्रचारप्रसार तथा माईकिङ लगायतका गतिविधिहरु नगर्न र नगराउन अनुरोध गरेको छ । यसका बारेमा जनगुनासो आउन थालेपछि महानगरको ध्यानाकर्षण भएको जनाउँदै आज एक सूचना प्रकाशन गरेर अत्यावश्यक र जरुरी सार्वजनिक महत्वका विषयमा बाहेक नगरवासिको जनजीवनमा प्रभाव पार्ने गरी चर्को स्वरमा ध्वनि प्रदुषण हुने खालका बुनै पनि गतिविधि नगर्न, नगराउन सचेत गराएको छ । महानगरले जारी गरेको सूचनामा भनिएको छ, महानगरको अनुरोधलाई अवज्ञा गरी ध्वनि प्रदुषण हुने कुनैपनि प्रकारका अवाञ्छित…
पुरा पढौ