पोखरा, १ मंसिर । नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजका स्नातक तहका विद्यार्थीलाई शनिबार पोखरामा स्वागत तथा अभिमुखिकरण गरिएको छ । कलेजमा बीएचएम, बीबीए र बीबीए फाइनान्समा अध्ययनरत विद्यार्थीलाई कलेजका अध्यक्ष अशोक पालिखे, बोर्ड सदस्य कर्मा गुरुङ, कृष्ण थापा, अनिल सुवेदी, सत्रुघन केसी, नारायण द्वा, सफल मिडिया हाउसका प्रमुख दुर्गा प्रसाद हुमागाई, कलेजका विभागीय प्रमुख, शिक्षक लगायतले फूलमाला र खादा लगाएर स्वागत गरेका थिए । बीएचएम, बीबीए तथा बीबीए फाईनान्सका १८० विद्यार्थी तथा उनीहरुका अभिभावक,…
पुरा पढौ