दुलेगौंडा, १५ असोज । तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफ.एम.९७.६ मेघाहर्ज दशौं वर्षमा प्रवेश गरेको छ । वि.स. २०७३ साल असोज १५ गते घटस्थापनाको दिनमा रेडियोको परिक्षण प्रसारण प्रारम्भ भएको थियो । रेडियोका अध्यक्ष शिव पौडेलले यस अवधिमा साथ र सहयोगका लागि सञ्चालक समिति, सेयरधनी सदस्य, श्रोता महानुभावहरु, कर्मचारीहरु, विभिन्न स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरु, सहकार्यमा रहेका विभिन्न संघसंस्थाहरु, व्यावसायिक क्षेत्रका प्रतिनिधिहरु, विज्ञापनदाताहरु र एवम् सम्पूर्ण शुभचिन्तकहरुमा कृतज्ञता व्यक्त गरेका छन् । साथै आगामी दिनमा पनि निरन्तर साथ र…
पुरा पढौ