Uncategorized

बर्दघाट नगरपालिकाले लागू गर्यो स्थानीय पाठ्यक्रम

नवलपरासी, ९ माघ । बर्दघाट नगरपालिकाले सामुदायिक विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरेका छ । नगरपालिकाभित्रका आधारभूत तहका विद्यालयमा ‘हाम्रो बर्दघाट’  पाठ्यक्रम कार्यान्वयनमा ल्याएको हो । नगरको पहिचानलाई विद्यालय तहदेखि नै जानकारी गराउने उद्देश्यले स्थानीय पाठ्यक्रम लागू गरिएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए । ७ पालिका रहेको सो जिल्लामा  स्थानीय पाठ्यक्रम लागू गर्ने बर्दघाट पहिलो पालिका  बनेको जनाइएको छ । ‘हाम्रो बर्दघाट’ नाम दिइएको स्थानीय पाठ्यक्रमको पाठ्यपुस्तकमा स्थानीयस्तरमा रहेका पर्यटकीयस्थल, कला, संस्कृति, प्राकृतिक सम्पदा, भाषा, रहनसहन, अन्न उत्पादन, जडीबुटीलगायत बर्दघाटको समग्र क्षेत्र… पुरा पढौ

नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीले लिए शपथ, कस्लाई कुन मन्त्रालय ?

काठमाडौं, ३ माघ । नवनियुक्त उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवम् ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनलगायतलाई पद तथा गोपनीयताको शपथ गराए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति भण्डारीले आज मन्त्रिपरिषद् विस्तार गरी कार्य विभाजन गरेकी हुन्। विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सर्वोच्च अदालतका कायममुकाम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संवैधानिक अङ्गका प्रमुखलगायतको उपस्थिति थियो । नेकपा एमाले, नेकपा… पुरा पढौ

चीन र अमेरिकाद्वारा पोखरामा भएकाे विमान दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं, १ माघ । पोखरामा भएको विमान दुर्घटनाप्रति चीन र संयुक्त राज्य अमेरिकाले दुःख व्यक्त गरेका छन् । काठमाडौँबाट पोखराका लागि आज बिहान उडेको यति एयरलाइन्सको विमान पोखरामा अवतरण गर्नुअघि दुर्घटनामा परेको थियो । विमानमा चालक दलका चार सदस्यसहित ६८ यात्रु सवार थिए । यहाँस्थित अमेरिकी राजदूतावासले सामाजिक सञ्जालमार्फत उक्त दुःखद दुर्घटना अत्यन्त मर्माहत भएको उल्लेख गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेको छ । यसैगरी चिनियाँ राजदूत छेन सोङले ट्विट गर्दै विमान दुर्घटनाले निकै स्तब्ध भएको उल्लेख गर्दै दुःखद घडीमा… पुरा पढौ

विमान उडाउनुअघि अनिवार्य प्राविधिक परीक्षण गराउन निर्देशन

काठमाडौं, १ माघ । सरकारले हवाई दुर्घटना हुन नदिन आन्तरिक उडानतर्फका सबै वायुसेवा कम्पनीलाई उडानअघि अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले विमान परीक्षण गरे÷नगरेको अनुगमन गर्न नागरिक उड्डयन प्राधिरकणलाई निर्देशन दिएको उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए। “आन्तरिक उडानमा रहेका विमानको प्राविधिक पक्षको परीक्षण अनिवार्य गर्ने व्यवस्थाले हवाई दुर्घटना कम गर्न सघाउ पुग्ने हाम्रो अपेक्षा छ”, बैठकका निर्णयबारे जानकारी दिँदै उनले भने, “बैठकले घटना प्रति गहिरो दुःख व्यक्त गरेको… पुरा पढौ

कम्बोडियाली प्रधानमन्त्री मालदिभ्सको भ्रमणमा

नोम्पेन्ह , १ माघ । कम्बोडिायली प्रधानमन्त्री सामदेक टेको हुन सेन मालदिभ्सको भ्रमणमा गएका छन् । उनी आइतबार बिहान मालदिभ्सका लागि प्रस्थान गरेको कम्बोडियाको राजधानी नोम्पेन्हबाट प्राप्त भएको समाचारमा जनाइएको छ । एकजना कम्बोडियाली अधिकारीले प्रधानमन्त्री हुन सेन मालदिभ्सको तीन दिने भ्रमणका लागि आइतबार बिहान मालदिभ्सको राजधानी माले प्रस्थान गरेको जानकारी दिए। कम्बोडिया र मालदिभ्सका बीचमा सन् १९९५ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कम्बोडियाका प्रधानमन्त्रीको यो पहिलो भ्रमण भएको प्रधानमन्त्री हुन सेनसँगको भ्रमणमा रहेका कम्बोडियाली एकजना मन्त्री सिरी थामरोङले जानकारी… पुरा पढौ

सेबोनद्वारा तीन ब्राेकर कम्पनीलाई जरिवाना र केयर रेटिङलाई स्पष्टीकरण

काठमाडौं, २७ पुस । नेपाल धितोपत्र बोर्डले ३ वटा ब्रोकर कम्पनीलाई नगद जरिवाना गरेकाे छ । यस्तै बाेर्डले रेटिङ एजेन्सी केयर रेटिङ नेपाललाई स्पष्टीकरण सोधेको छ । बोर्डले जनाए अनुसार सनी सेक्युरिटीज, इम्पेरियल सेक्युरिटीज र त्रिसुल सेक्युरिटीजलाई नगद जरिवाना गरिएकाे हाे । बोर्डका अध्यक्ष रमेश हमालले केयर रेटिङ नेपाललाई स्पष्टीकरण मात्र साेधेकाे जानकारी दिए । सनी सेक्युरिटीज कम्पनीले तोकिएको अवधिभित्र प्रतिवेदन नबुझाएपछि बाेर्डले रुपैयाँ १० हजार रुपैयाँ जरिवाना गरेकाे छ । इम्पेरियल सेक्युरिटीजले त्रैमासिक आर्थिक प्रतिवेदन पेश नगरेकोले रुपैयाँ ७५… पुरा पढौ

पुस १६-आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाडौं, १६ पुस । प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि आठ आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्कनुभएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ । विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाइँ, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन… पुरा पढौ

झोला चोरी भएकाेमा नेपाली समाज टेक्सास परिवारद्वारा समस्याको समाधान गर्न माग

काठमाडौं, ९ पुस । नेपाली राजदूतावास, वाशिङ्गटन, डि.सी. ले टेक्सास राज्यको डालस (Dallas), अस्टिन (Austin) र ह्यस्टन (Houston) शहरहरुमा डिसेम्बर १५ देखि २०, २०२२ सम्म घुम्ती कन्सुलर सेवा शिविरमार्फत् विद्युतीय राहदानी र गैर-आवासीय नेपाली परिचयपत्र सेवा प्रदान गरेर करीब १००० नेपाली त्यस कार्यबाट लाभान्वित भएको जनाएकाे छ । फेरी पनि यस किसीमको सेवा प्रत्येक बर्ष गर्ने बचनसहित कार्यक्रम सफल गर्दैगर्दा केहि गलत नियतका ब्यक्तिद्वारा Houston, Texas को कार्यक्रम पश्चात काठमाडौं रेस्टुरेन्टमा Nepal Embassy का अधिकारीहरू खाना खाएर फर्कने बेला रेस्टुरेन्ट… पुरा पढौ

प्राधिकरणले बेच्यो ११ अर्बभन्दा बढीको बिजुली

काठमाडौं, ५ पुस । नेपाल विद्युत् प्राधिकरणले  १ अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले गत जेठ १९ देखि यही पुस ३ सम्म बिजुली निर्यात गरी ११ अर्ब १६ करोड ३० लाख आम्दानी गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बढी भएको बिजुली भारतलाई बिक्री गरेको हो । प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत् बिक्री सुरु गरेको थियो । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने भएकाले यस अवधिमा… पुरा पढौ

रुग्दीबाट देखिएको कटुवाचौपारी र कुश्मा बजार

पर्वत, १५ मंसिर । साँझ पख घाम डुब्दै गर्दा पर्वतको रुग्दीबाट देखिएको कटुवाचौपारी र कुश्मा बजारसँगै पृष्ठभूमिमा अन्नपूर्ण, माछापुच्छ्रे लगायतका हिमशृङ्खला । तस्बिरः सुमनजङ्ग थापा-रासस पुरा पढौ