Uncategorized

Ideas on how to Date With Kids

Dating is difficult. Dating if you have children is absolutely terrifying. You're don't worrying about things like: is actually he handsome? Really does he drive a great car? Will my buddies believe he is hot? Does the guy gym everyday? Instead, as a mother or father exploring the online dating scene, your focus shifts to inner questions like: is actually the guy emotionally and economically steady? Is the guy a good part design? Would the guy make an excellent parent… पुरा पढौ

I would like to Contact The Woman Again. Which Approach Carry Out We Simply Take?

Reader Question:I was witnessing this woman for several months. She's been extremely contradictory by sending me mixed signals. I suppose this really is due primarily to the woman finally BAD breakup knowledge, which she still has perhaps not fully recovered. We'd a big fight and that I informed her i have to progress. After a month, I text this lady once generally only to state hi. I did not ask this lady around because I want to lets both cool… पुरा पढौ

सान्जेन जलविद्युतकाे सेयरमा आवेदन दिने म्याद थप, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं, ४ असाेज । सान्जेन जलविद्युत कम्पनीकाे सेयरमा आवेदन दिने म्याद असोज ३० गतेसम्म थप गरिएकाे छ । कम्पनीले कम्पनीले भदौ ५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका जनताका लागि सेयर जारी गरेकाे थियाे । सेयरमा लगानी गर्नका लागि असोज ४ गते मंगलबार सम्मका लागि म्याद तोकिएकोमा बढाएर असोज ३० गतेसम्म पुर्याइएको छ । ताेकिएकाे अवधिसम्म माग अनुसारकाे आवेदन नपरेपछि म्याद थप गरिएकाे हाे । सान्जेनले जलविद्युत कम्पनीले रु १०० अंकित दरमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको छ। आयोजनाबाट… पुरा पढौ

विश्वविख्यात फुटबल खेलाडी पेलेको स्वास्थ्यमा सुधार

रियो दि जेनेरो (ब्राजिल), १४ भदौ । अर्बुद रोगबाट पीडित विश्वविख्यात फुटबल खेलाडी पेलेको स्वास्थ्यमा सुधार आएको छ । क्यान्सरविरुद्ध सङ्र्षरत ८१ वर्षीय उनले आफ्नो स्वास्थ्य राम्रो रहेको बताउँदै प्रशंसकहरूलाई आश्वस्त पारेका छन् । सामाजिक सञ्जालमा श्रीमती मार्सिया आओकीसँग मुस्कुराइरहेको तस्बिर सार्वजनिक गर्दै उनले सबैलाई धन्यवाद दिएका छन् । आफ्ना समर्थक एवम् प्रशंसकहरूका स्नेहपूर्ण सन्देशका निम्ति आभार व्यक्त गर्दै उनले आफ्नो स्वास्थ्य राम्रो रहेको र त्यसप्रति आफूले ध्यान दिएको उनले सञ्जालमा उल्लेख गरेका छन् । विश्वकप फुटबल प्रतियोगितामा ब्राजिललाई तीन… पुरा पढौ

बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं, ९ भदौ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीकाे भाउ बढेको छ । यसदिन छापावाल सुनमा रुपैया ५०० ले बृद्धि भएको छ । चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ५०० ले बढेर ताेलाकाे ९५ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार छापावाल सुन तोलाको ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । बुधबार… पुरा पढौ

नेपालगञ्जमा करेन्ट लागेर बाबु र छोराको मृत्यु

नेपालगञ्ज ४ भदौ । नेपालगञ्जमा करेन्ट लागेर आज बाबु र छोराको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी करिब ४० वर्षीय परसुराम कलवार र २५ वर्षीय बब्लु कलवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए। अटो रिक्सा चार्ज गर्ने क्रममा छोरा बब्लुलाई करेन्ट लागेको र उनलाई बचाउन खोज्दा बाबु पर्शुरामलाई पनि करेन्ट लागेर गम्भीर घाइते भएपछि उनीहरुको नेपालगञ्जस्थित नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको थियो । शव परीक्षणका लागि भेरी अस्पताल लगिएको छ । पुरा पढौ

थप ५४२ मा कोरोना सङ्क्रमण, ४२१ निको भए

काठमाण्डौ, २ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा ५ सय २४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी ४ हजार ९३० जनाको नमूना परीक्षण गरिएकोमा ५ सय ४२ जनामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८२ को पीसीआर परीक्षण गर्दा २२४ र २ हजार ८४८ जनाको एन्टिजेन परीक्षण गर्दा ३१८ जना गरी जम्मा ५४२ जनामा संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा ४ सय २१… पुरा पढौ

२४ घण्टामा ८ सय ५२ जनामा कोरोना सङ्क्रमित थपिए

काठमाण्डौ, १ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ४८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी ६ हजार ३८३ जनाको नमूना परीक्षण गरिएकोमा ८ सय ५२ जनामा सङ्क्रमण पुष्टि भएको हो । उक्त अवधिमा ३ सय २८ जना कोरोना सङ्क्रमित निको भएका छन् भने कोरोना भाइरसको सङ्क्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । आज थपिएको आँकडासहित नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमित ५ हजार ४ सय ६२ पुगेका… पुरा पढौ

बडिगाड गाउँपालिका-२ दगातुम्डाँडामा सात सय ‘घरमा एक घर एक धारा’

बलेवा, २६ साउन । खानेपानीको चरम समस्या रहेको दगातुम्डाँडामा खानेपानीको पहुँच पु¥याइने भएको छ । यसका लागि बडिगाड गाउँपालिका–२ दगातुम्डाँडामा ‘एक घर एक धारा’ कार्यक्रम अगाडि बढाइएको छ । सात सय घरधुरी रहेको वडामा झण्डै पाँच सय घरमा ‘एक घर एक धारा’ सञ्चालनमा आइसकेको गाउँपालिकाले जनाएको छ । साविक दगातुम्डाँडा गाविस वडा नं ६, ७, ८ र ९ वडामध्ये ८ र ९ वडामा खानेपानी योजना सम्पन्न भएको छ । साविकका वडा नं ६ र ७ मा पनि पानी पु¥याउने काम… पुरा पढौ

८१४ नयाँ कोरोना सङ्क्रमित थपिए

काठमाडौं, १७ साउन । पछिल्लो २४ घण्टामा देशभर ८ सय १४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिमार्फत् ५ हजार ४ सय १५ जनाको नमुना परीक्षण गर्दा ८ सय १४ जनामा सङ्क्रमण पुष्टि भएको हो। तीमध्ये पीसीआर विधिबाट परीक्षण गरिएकाबाट ५०९ र एन्टिजेनबाट ३०५ जनामा पुष्टि भएको हो । यो अवधिमा २ सय ९९ जना कोरोना सङ्क्रमित निको भएका मन्त्रालयको तथ्याङ्क छ । यो सङ्ख्या थपिएसँगै कोरोनाका सक्रिय संक्रमित ५ हजार १… पुरा पढौ