नारायणी डेभलपमेन्ट बैंक

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयर बिक्री खुला

काठमाडौं, ७ पुस । नारायणी डेभलपमेन्ट बैंकले आजदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले एक कित्ता सेयर बराबर नयाँ एक कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको हो । हाल कायम चुक्ता पुँजीको एक सय रुपैयाँ अंकित दरका १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद बिक्री खुला गरेको हो । बैंकको हकप्रद सेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । पुरा पढौ