आर्थिक 📈

बेष्ट फाइनान्सको कनेक्ट आईपीएस सेवा

बेष्ट फाइनान्स कम्पनी लिमिटेडले कनेक्ट आईपीएस सेवा सुरुवात गरेको छ । कोरोना भाइरस (कोभिड(१९) संक्रमणबाट हुन सक्ने जोखिम मध्यनजर गरी डिजिटल कारोब।र प्रोत्साहन गर्ने उद्देश्यसाथ यो सेवा सुरु गरिएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए । ग्राहकलाई सुरक्षित भई आफ्नो घरअफिसबाटै इन्टरनेट तथा मोवाइल लगायत विद्युतीय माध्यमबाट बैकिङ कारोेबार तथा विभिन्न भुक्तानी गर्न सहजहोस् भनी फाइनान्सले यो सेवा सुरुवात गरेको उनले बताए । सो सेवा लिन नेपाल क्लीयरिङ हाउस लिमिटेडको वेबसाइटमा तोकिए बमोजिमको फारम भरी, दर्ता गरेर सो को… पुरा पढौ

एनएमबि लघुवित्तको सातौं वार्षिक साधारण सभा

पोखरा, २२ असार ।एनएमवि लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । साधारण सभाले संचालक समिति अध्यक्ष सञ्जीव सुव्वाले प्रस्तुत गरेको आव २०७५/०७६ को वार्षिक प्रतिवेदन पारित गरेको छ । पोखराको हेमजास्थित केन्द्रीय कार्यालयमा भएको साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित २०७६ असार मसान्तको वासलात, आव २०७५/०७६ को नाफानोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचिमाथि छलफल गरी पारित गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डेले बताए । संचालक समितिले प्रस्ताव गरे बमोजिम… पुरा पढौ