गरिमा विकास बैंकले यात्रुवाहक कालो नम्बरप्लेट र पर्यटक सवारीका यात्रुवाहक सार्वजनिक यातायात क्षेत्रलाई असारको व्याज रकम नलिने घोषणा गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण न्यूनीकरणका लागि नेपालमा जारी लकडाउन अवस्थामा बैंकले राहतस्वरुप असार महिनाको व्याज रकम पूरै छुट दिने भएको हो । बैंकमा सुरक्षण रुपमा सम्बन्धित सवारीसाधन समेत धितो राखी यात्रुवाहक कालो नम्बर प्लेट र पर्यटकको सवारीको हरियो नम्बर प्लेटका सवारीसाधन (बस, मिनीबस, माइक्रो बस, जिप र ट्याक्सी लगायत) खरिदमा प्रवाह गरेको हायर पर्चेज शीर्षकका कर्जा उपभोग गरेका सेवाग्राही…
पुरा पढौ