काठमाडौं, १ मंसिर । साहस उर्जाले लाभांश पारित गर्न साधारण सभा डाकेकाे छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुका लागि घाेषणा गरेकाे लाभांश पारित गर्न सभा बोलाएको हाे । कम्पनीका अनुसार बाह्रौँ वार्षिक साधारण सभा मंसिर २४ गते कार्की ब्याङ्क्वेट, बबरमहल, काठमाडौँमा बिहान ११ बजे बाेलाइएकाे छ। सभाबाट २१ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.१०५३ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित गरिनेछ । यस्तै गत आर्थिक वर्षको साधारण सभाबाट पारित भएकाे शतप्रतिशत हकप्रद शेयरलाई संशोधन गरीने भएकाे छ…
पुरा पढौ