डुम्रे (तनहुँ), ८ असार । जिल्लामा किसान चैते धानखेती भित्र्याउने चटारोमा छन् । दुई समयमा धानखेती नहुने स्थानमा बर्खे धान लगाउने कार्य सुरु भइसकेको छ । तनहुँका अधिकांश फाँटमा धानखेती गरिन्छ । जिल्लाका अधिकांश पालिकामा धानखेती हुन्छ । जिल्लाका सिञ्चित क्षेत्रमा धानखेती गरिन्छ । व्यास, भानु, भिमाद, शुक्लागण्डकी नगरपालिका, म्याग्दे, आँबुखैरेनी, देवघाट, बन्दीपुर, ऋषिङ र घिरिङ गाउँपालिकामा धानखेती गरिन्छ । भानु, व्यास, म्याग्दे, आँबुखैरेनीका अधिकांश फाँटमा चैते धानखेती हुने गरेको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण…
पुरा पढौ