सिन्धुली, २८ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सुनकोसी मरिण डाइभर्सन बहुउद्देशीय आयोजनाले राष्ट्रको समृद्धिको सपना पूरा गर्ने बताएकी छन । आयोजना स्थलकाे निरिक्षण गर्दै उनले आयोजना निर्माण सम्पन्न भएपछि खाद्यान्न उत्पादन बढ्ने बताइन । मन्त्री भुसालले भनिन् “ नेपालमा हाल साढे ३ खर्बको खाद्यान्न आयात हुन्छ, खाद्यान्न आयातमा विदेश जाने पैसा नेपालमा नै रहन्छ, त्यो पनि यहीँका किसानको हातमा पैसा बस्छ ।” मन्त्री भुसालले आयोजना निर्माणपछि स्थानीयस्तरमा नै रोजगार सिर्जना हुने, खाद्यान्नको नाममा विदेश जाने पैसा बचत…
पुरा पढौ