पोखरा, २६ साउन । कोरोना कहरको बिच तमु धिं नेपालले तमु समुदायको परम्परागत साँस्कृतिक पर्व ट्होटें साउनको अन्तिम मंगलवार सांकेतिक रुपमा मनाएको छ। सँस्कृतिको संरक्षण, निरन्तरताका लागि सिमित संख्यामा मनाइएको ट्होटेंमा पोखरा १६ अर्मलास्थित स्वास्थ्य केन्द्रलाई अति आवाश्यक अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको छ। कोरोना भाईरस (कोभिड–१९) महामारीको बिषम परिस्थितीमा मातृभूमि नेपाललाई सहयोग गर्ने उद्देश्यले हङकङ नेपाली महासंघले शुरु गरेको “हेल्प नेपाल–फाईट कोभिड–१९ अभियान” अन्र्तगत तमु धिं नेपालले अर्मला स्वास्थ्य केन्द्रका लागि पोखरा महानगरपालिका वडा नं.१६ वडा अध्यक्ष जीवन आचार्य, वडा…
पुरा पढौ