पोखरा, ५ असार । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरामा आत्महत्या रोकथामबारे एकदिने आत्महत्या रिपोर्टिङ सम्बन्धी पत्रकार कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रको आयोजना, विश्व स्वास्थ्य संठनको सहयोग तथा नेपाल पत्रकार महासंघ गण्डकीको व्यवस्थापनमा भएको गोष्ठीमा आत्महत्याका बारेमा लेखिने समाचारमा समावेस गरिने तथ्यहरु, बिस्तृतिकरण र बढाईचढाइले पिडित पक्ष तथा समाजमा पार्ने असरका बारेमा प्रस्तुति र समूहगत छलफल गरिएको छ । गोष्ठीका प्रमुख अतिथि गण्डकीका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसीला सिंखडाले आत्महत्यालाई…
पुरा पढौ