ब्रसेल्स, (बेल्जियम), १२ फागुन । युरोपेली आयोगले युरोपियन ग्रीन डिल अन्तर्गत यूरोपेली सङ्घ ९ईयु०को वातावरणीय र जलवायु महत्वाकांक्षाको कार्यान्वयनलाई समर्थन गर्न युरोपमा १२ वटा नयाँ रणनीतिक परियोजनाहरूमा २३ करोड ३० लाख भन्दा बढी लगानी गरिरहेको छ । रणनीतिक परियोजनाले कृषि, क्षेत्रीय र अनुसन्धान कोषका साथै राष्ट्रिय सरकार र निजी क्षेत्रको लगानीसहित अन्य ईयू स्रोतहरूबाट पर्याप्त अतिरिक्त कोष परिचालन गर्ने अपेक्षा गरिएको छ । बाह्र रणनीतिक परियोजनालाई प्रदान गरिएको कोषले बुल्गेरिया, आयरल्याण्ड, स्पेन, फ्रान्स, इटाली, लिथुआनिया, अस्ट्रिया, पोल्याण्ड र फिनल्याण्डलाई उनीहरूको राष्ट्रिय…
पुरा पढौ