वासिङ्टन, २९ चैत । पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले चिनियाँ राष्ट्रपति सी चिनफिङको नितम्बमा चुम्बन गरेको बताएका छन् । फ्रान्सेली राष्ट्रपतिको हालैको चीन भ्रमण र त्यहाँ रहँदा उनले आफ्ना चिनियाँ समकक्षीसँग गरेको भेटवार्तालाई लिएर पूर्वराष्ट्रपति ट्रम्पले यसरी व्यङ्ग्य गरे। आफूमाथि फौजदारी अभियोग लागेपछि पहिलोपटक मुख्यधारको ‘मिडिया’ फक्स न्यूजसँगको एक अन्तर्वार्तामा रिपब्लिकन पार्टीका सम्भावित राष्ट्रपति पदका उम्मेदवार पूर्वअमेरिकी राष्ट्रपतिले “म्याक्रोँ आफ्नो मित्र भए पनि उनले चीनलाई साथ दिए, उनले सीको नितम्ब चुम्बन गरे, ठीकै छ । फ्रान्स अब…
पुरा पढौ