बेइजिङ, २ फागुन । इरानका राष्ट्रपति इब्राहिम रायसी उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको तीनदिने राजकीय भ्रमणमा आज यहाँ आइपुग्नुभएको छ । विदेश, अर्थ, सडक तथा यातायता, ऊर्जा, उद्योग, खानी तथा व्यापार, कृषिमन्त्री, केन्द्रीय ब्याङ्कका प्रमुखसहित उच्च अधिकारी उनको प्रतिनिधिमण्डलमा छन्। इरानी राष्ट्रपतिले आफ्ना चिनियाँ समकक्षी सी चिनफिङसँग ग्रेट हल अफ द पिपलमा भेटवार्ता गर्ने तथा पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ । बीस वर्षपछि इरानी राष्ट्रपति चीनको भ्रमणमा हुनुहुन्छ । दुवै देशका प्रतिनिधिमण्डलबीच वार्ता हुने इरानी समाचार समिति इर्नाले…
पुरा पढौ