त्रिपोली, ८ मङ्सिर । लिबियामा युद्धका क्रममा बाँकी रहेका विस्फोटक पदार्थप्रति संयुक्त राष्ट्रसङ्घीय निकायहरुले चासो व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय बालकोष, युनिसेफ र संयुक्त राष्ट्रसङ्घीय माइन एक्सन सर्भिस्, युएनएमएसले यस विषयमा चासो व्यक्त गरेका हुन् । युद्धका क्रममा बाँकी रहेका विस्फोटक पदार्थहरुबाट यहाँका बालबालिकाको ज्यान जाने क्रम बढ्दै गएको प्रति यी संस्थाले सो चासो व्यक्त गरेका अधिकारीहरुले जानकारी दिएका छन् । यसहप्ता अर्का एकजना बालकले पनि यहाँ बेवारिसे अवस्थामा फालिएको ग्रिनेड खेलाउने क्रममा ज्यान गुमाउनु परेको भन्दै ती संयुक्त…
पुरा पढौ