सिड्नी, १९ पुस । अष्ट्रेलियाको सिड्नीमा नयाँ वर्षको दिनको सङ्गीत महोत्सवमा प्रहरीले गरेको कारबाहीपछि ९७ जनालाई लागुऔषध अपराधको अभियोग लगाइएको छ । सोमबार जारी गरिएको विज्ञप्तिअनुसार न्यू साउथ वेल्स राज्यको पुलिसले आइतबार आयोजित उत्सव कार्यक्रममा लक्षित अपरेसन शुरु गरेको थियो । सिड्नीको पूर्वी किनारमा भएको यस कार्यक्रमले २७ हजार भन्दा बढी मानिसहरूलाई आकर्षित गरेको समाचारमा जनाइएको छ । ९७ जनाले एमडीएमए, एम्फेटामाइन, गाँजा, कोकिन, एक्स्टेसी, एलएसडी, केटामाइन र साइलोसाइबिन लगायतका अवैध लागूऔषध ओसारपसार गरेको प्रहरीले जनाएको छ । तीमध्ये तीन…
पुरा पढौ