कीभ, ६ पुस । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनको समष्टिगत आर्थिक तथा वित्तीय स्थायित्वमा सहयोग पु¥याउन नयाँ कार्यक्रम स्वीकृत गरेको छ । कार्यक्रमले समष्टिगत आर्थिक तथा वित्तीय स्थायित्वमा दातृ निकायको वित्तपोषणलाई उत्प्रेरित गर्न नयाँ कार्यक्रम स्वीकृत गरेको युक्रेनको केन्द्रीय बैंकले जनाएको हो । “बोर्डको संलग्नताको साथ चार महिनाको कार्यक्रम अनुगमनले प्रत्यक्ष रूपमा वित्तीय सहायता प्रदान गर्दैन, तर आईएमएफको नयाँ, दीर्घकालीन माथिल्लो–क्रेडिट किस्ता कार्यक्रममा संक्रमणको लागि उपकरणहरू सिर्जना गर्दछ,” बैंकले मङ्गलबार जारी विज्ञप्तिमा भनेको छ । यस कार्यक्रमको उद्देश्य राज्यको…
पुरा पढौ