संयुक्त राष्ट्रसंघ, १४ बैशाख । संयुक्त राष्ट्रसंघका महासचिवले पाकिस्तानको कराँचीमा भएको हत्याकाण्डको निन्दा गरेका छन् । पाकिस्तानको कराँचीमा अवस्थित कराँची विश्वविद्यालयमा मंगलबार दिउँसो हिंसात्मक हमला भएको थियो । सो आक्रमणमा परी कैयौँ व्यक्तिको ज्यान गएको थियो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका उपप्रवक्ता फराह हकले सो हमलाको निन्दा गर्दै यस्ता जघन्य अपराधमा संलग्न भएकाहरुलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने बताएका हुन् । हकले मंगलबार नै जारी गरेको विज्ञप्तिमा विश्वविद्यालयजस्तो पवित्र स्थानमा हमला गर्नु तथा निर्दाेष नागरिकको ज्यान लिनु मानवीय अपराध…
पुरा पढौ