नानिङ, कार्तिक १६ । सन् २०२१ बेल्ट एण्ड रोड इन्टरनेशनल रेगाटा दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको बेहाइमा नोभेम्बर ४ देखि १२ सम्म आयोजना हुने स्थानीय खेलकुद ब्यूरोले मङ्गलबार घोषणा गरेको छ। उक्त खेल (समुद्रमा खेलिने) मा चीन, संयुक्त राज्य अमेरिका, इटाली, जर्मनी र अन्य देश र क्षेत्रका १२० भन्दा बढी उच्चस्तरीय नौकायन खेलाडीहरू सहभागी हुनेछन् । उक्त प्रतियोगितामा भाग लिने सम्पूर्ण विदेशी खेलाडीहरू चीनमा आइपुगिसकेका छन् । चीनको पुरातन सामुद्रिक सिल्क रोडको प्रस्थान गर्ने बन्दरगाह मध्येको एकको रूपमा बेहाइले हालैका…
पुरा पढौ