अन्तर्राष्ट्रिय 🗺

सामसुङका अध्यक्ष ली कुन–ही को निधन

सियोल, ९ कात्तिक . विश्वप्रसिद्ध मोबाइल डिभाइस निर्माता सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्ष ली कुन–ही को निधन भएको छ । उनी ७८ वर्षका थिए । कम्पनीले जारी गरेको विज्ञप्तिमा लीको निधन शनिबार आफ्नै निवासमा भएको उल्लेख छ । सामसुङद्वारा जारी विज्ञप्तिमा स्थानीय सानो व्यवसाय विस्तार गर्दै विश्वमै अग्रणी औद्योगिक कम्पनी बनाउन दूरद्रष्टा लीको योगदान अतुलनीय रहेको जनाइएको छ । लीका श्रीमती, दुई छोरी र एक छोरा छन् । स्वर्गीय लीलाई सन् २०१४ मा हृदयाघात भएको थियो । सामसुङ कम्पनीको वार्षिक कारोबार… पुरा पढौ

भारतमा कोरोनाका कूल संक्रमित ७८ लाख नाघे

नयाँदिल्ली, ९ कात्तिक । भारतमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ७८ लाख ६५ लाख पुगेको छ । गएको २४ घण्टामा भारतमा ५० हजार नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा परवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा कोरोना संक्रमितमध्ये ५७८ जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोरोना संक्रमितमध्ये १ लाख १८ हजार ५३४ जनाको मृत्यु भएको छ । भारतमा अझै पनि ६ लाख ६८ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् भने ७० लाख ७८ हजार व्यक्ति संक्रमणमुक्त… पुरा पढौ

विश्व स्वास्थ्य संगठनद्धारा आगामी महिना कोभिडको समस्या बढ्ने चेतावनी

काठमाडाैं, ८ कात्तिक । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९ को समस्या थप बढ्ने चेतावनी दिएका छन् । उनले यो महामारीको नियन्त्रणका लागि ठोस कार्यक्रमहरु ल्याउनका लागि विश्वका देशहरुलाई आग्रह पनि गरेका छन्र् । महानिर्देशक गेब्रेयसले विश्वमा कोभिड १९ को समस्या हल भइसकेको छैन, बरु कतिपय देशहरुमा अझै बढ्दै गएको छ भन्दै यो समस्या आगामी महिनाहरुमा थप बढ्ने बताए । एक भर्चुअल बैठकमा सम्बोधन गर्दै उनले उक्त बिचार व्यक्त गरेका हुन् । गेब्रेयसले भने, कतिपय… पुरा पढौ

विश्वभर आज ४ लाख ७४ हजार नयाँ थपिए, निको हुने ३ करोड ११ लाख ६९ हजार बढी

काठमाडौं, ७ कात्तिक । पछिल्ला दिनहरुमा एशिया, यूरोप तथा अमेरिकी देशहरूमा संक्रमितको संख्यामा वृद्धि भईरहेको पाईएको छ । आज विश्वभर ४ लाख ७४ हजार ४१२ जना नयाँ संक्रमित थपिएका छन् । ६ हजार ४१६ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा बितेको २४ घन्टामा ७० हजार ९६३ जनामा संक्रमण पोजेटिभ देखिएको छ । भारतमा ५४ हजार ४८२, ब्राजिलमा ३१ हजार ९८५, रसियामा १५ हजार ९७१, स्पेनमा २० हजार ९८६, अर्जेन्टिनामा १६ हजार ३२५, फ्रन्समा ४१ हजार ६२२ र कोलम्वियामा ८ हजार… पुरा पढौ

भारतमा कोरोना संक्रमित ७७ लाख, एक लाख १६ हजारको मृत्यु

नयाँदिल्ली, ६ कात्तिक । भारतमा विगत २४ घण्टामा कोरोना भाइरसबाट थप ५५ हजार ८३८ जना नयाँ संक्रमित भेटिएका छन् । यो सहित भारतमा कूल संक्रमितको संख्या ७७ लाख पुगेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हाल ७ लाख १५ हजार ८१२ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । विगत २४ घण्टामा ७०२ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । भारतमा कोभिड–१९ को संक्रमणबाट कूल मृत्यु भएका व्यक्तिको संख्या एक लाख १६ हजार ६१६ जना पुगेको… पुरा पढौ

विश्वभर संक्रमितको संख्या ४ करोड १० लाख ४० हजार बढी

काठमाडौं,५ कात्तिक । विश्वमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ४ करोड १० लाख ४० हजार ६२१ पुगेको छ । हालसम्म ११ लाख २९ हजार ५९१ काे ज्यान गएको छ भने ३ करोड ६२ लाख ५ हजार ८६० जना निको भईसकेका छन् । कोरोनाका सक्रिय केसहरु ९२ लाख ८५ हजार १७० रहेका छन् । ९२ लाख ८ हजार ९९ जनाको अवस्था सामान्य भईरहेको छ । उनिहरु निको हुने चरणनमा रहेका छन् । यो भनेको ९९ प्रतिशत हो । गम्भिर अवस्थाका बिरामी… पुरा पढौ

महामारीमा चीनमा अधिक धनीलाई १.४ ट्रिलियन डलर थप आर्जन

बेइजिङ, ४ कात्तिक । चीनका अधिक धनाढ्यले सन् २०२० मा १.४ ट्रिलियन अमेरिकी डलर थप रकम कमाएको हुरुन नामक चिनियाँ वार्षिक समृद्ध सूचीमा मङ्गलबार उल्लेख गरिएको छ । उक्त रकम उनीहरूले बितेका पाँच बर्षमा गरेको मुनाफाभन्दा बढी हो । ई–कमर्स र भिडियो खेलहरूमा महामारीको समय व्यापक आकर्षण बढेको र यसका कारण चिनियाँ धनाड्यलाई थप धन आर्जनको अवसर मिलेको उक्त अनुसन्धानले देखाएको छ । अगस्टसम्ममा विश्वको दोस्रो अर्थतन्त्र चीनमा अरबपतिहरूको समूहमा थप २५७ व्यक्ति सामेल भएका हुरुन रिपोर्टले देखाएको छ ।… पुरा पढौ

भारतमा कोभिड १९ सङ्क्रमितको संख्या ७५ लाख नाघ्यो

काठमाडौं, ३ कात्तिक । भारतमा सोमबार कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या ७५ लाख नाघेको छ ।सोमबार बिहानसम्म प्राप्त समाचारअनुसार भारतमा कोरोना सङ्क्रमित संख्या ७५ लाख ५० हजार २७३ पुगेको छ । यस सङ्क्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख १४ हजार ६१० जना पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा गत २४ घण्टामा ५५ हजार ७२२ जनामा थप सङ्क्रमण देखिएको र कोरोना सङ्क्रमणको कारण ५७९ जनाको मृत्यु यहाँको परिवार तथा स्वास्थ्य मन्त्रालयलले जानकारी दिएको छ । अझै पनि… पुरा पढौ

विश्वमा कोभिड १९ सङक्रमितको संख्या तीन करोड ९५ लाख नाघ्यो

काठमाडाैं, २ कात्तिक विश्वमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या तीन करोड ९५ लाख नाघेको जोन्स हप्किन्स विश्व विद्यालयले दिएको पछिल्लो अपडेटमा जनाएको छ । उक्त विश्वविद्यालयका अनुसार विश्वभरी तीन करोड ९५ लाख २ हजार ९०९ जना कोभिड १९ सङ्क्रमित भएका छन् । यस सङ्क्रमणको कारण विश्वभरी ११ लाख ६ हजार ७०५ व्यक्तिको मृत्यु भएको पनि सो विद्यालयले जानकारी दिएको छ । यसैबीच विश्वभरी रहेका कुल सङ्क्रमित मध्ये दुई करोड ७१ लाख ४८ हजार ९२७ व्यक्ति कोरोना भाइरस मुक्त भएका… पुरा पढौ

भारतमा कोभिड १९ सङ्क्रमितको संख्या ७४ लाख ९४ हजार नाघ्यो

काठमाडाैं, २ कात्तिक । भारतमा आइतबार कोरोना भाइरस ९कोभिड १९० सङ्क्रमितको संख्या ७४ लाख ९४ हजार नाघेको छ । आइतबार बिहानसम्म प्राप्त समाचारअनुसार भारतमा कोरोना सङ्क्रमित संख्या ७४ लाख ९४ हजार ५५२ भएको छ । यस सङ्क्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख १४ हजार ३१ जना पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा गत २४ घण्टामा ६१ हजार ८७१ जनामा थप सङ्क्रमण देखिएको र कोरोना सङ्क्रमणको कारण १ हजार ३३ जनाको मृत्यु यहाँको परिवार तथा स्वास्थ्य मन्त्रालयलले जानकारी… पुरा पढौ