काठमाडौं, ७ पुस । राष्ट्रिय योजना आयोगले तयार गरिरहेको १६औँ आवधिक योजना तर्जूमा सम्बन्धी २ दिने राष्ट्रिय विज्ञ भेला सम्पन्न गरेको छ । भक्तपुरकाे नगरकाेटमा भएको विज्ञ सम्मिलित भेलामा सोह्रौ आवधिक योजनाको लैङ्गिक सशक्तिकरण, सामाजिक समावेशीकरण र परिचालन विषयगत क्षेत्रमा संवैधानिक आयोगका प्रमुख, विषय विज्ञ, विषयगत मन्त्रालयका पदाधिकारीहरू, विश्वविद्यालयका प्राध्यापक तथा अभियन्ता तथा सरोकारावालहरूको राष्ट्रिय तहमा सहभागिता एवम् मूलभूत तहमा विज्ञहरुबाट सुझाव संकलन गरिएको आयोगका सहसचिव प्रदिप परियारले जानकारी दिएका छन । कार्यक्रम आयोगका सदस्य डा. अनिता शाह ढुङ्गानाको अध्यक्षतामा…
पुरा पढौ