काठमाडौं, १३ साउन। सरकारले देशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी, पारदर्शी, उत्तरदायी र नतिजामुखी बनाउने उद्देश्यका साथ तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति (२०८३–२०८७) को कार्यान्वयन कार्ययोजना सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयद्वारा सार्वजनिक गरिएको यस कार्ययोजनामा रणनीतिभित्र समेटिएका सुधारका कार्यक्रमहरूलाई व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउन स्पष्ट खाका तयार पारिएको छ। यसका लागि: जिम्मेवार निकाय र समयसीमा: प्रत्येक गतिविधिको कार्यान्वयन गर्ने निकाय र सो पूरा गर्ने अवधि तोकिएको छ। सूचक र उपलब्धि: कार्यसम्पादनका चरण, अपेक्षित उपलब्धि, कार्यसम्पादन सूचक…
पुरा पढौ