काठमाडौं, २६ असार । नेपाल उद्योग वाणिज्य महासंघले मुलुकमा लगानी प्रवर्द्धन र आर्थिक विकासका लागि सरकारको भूमिका नियामकभन्दा सहजीकरणकर्ता र समन्वयकर्ता हुनुपर्ने सुझाव दिएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँग भएको भेटवार्तामा महासंघका अध्यक्ष श्रेष्ठले अर्थतन्त्रलाई गतिशील बनाउन संरक्षणवाद, अनौपचारिक अर्थतन्त्र र प्रशासनिक झन्झटको चक्र तोड्न साहसिक निर्णय आवश्यक रहेकोमा जोड दिनुभयो। अध्यक्ष श्रेष्ठले देशको अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारी सिर्जनामा ८६ प्रतिशत योगदान पुर्याउने निजी क्षेत्र हाल बजारमा न्यून माग, लगानीमा सुस्ती तथा अत्यधिक…
पुरा पढौ