काठमाडौं, १८ फागुन । अर्थमन्त्री जनार्दन शर्माले नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमाललाई कतैबाट प्रभावित नभएर काम गर्न निर्देशन दिएका छन् । बुधबार अर्थमन्त्रालयमा पुँजी बजारसम्बन्धी छलफल कार्यक्रम अर्थमन्त्री शर्माले अध्यक्ष हमाललाई स्वतन्त्र भएर काम गर्न निर्देशन दिएका हुन् । ‘पुँजी बजारको विकासका लागि काम गर्नुस्, कतैको दबाबमा पर्यो भने संस्थाको काम हुँदैन,’ अध्यक्ष हमाललाई मन्त्री शर्माले भने । उनले नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीलाई पनि बजारलाई पारदर्शी बनाएर कारोबार गराउन निर्देशन दिए । रियल…
पुरा पढौ