काठमाडौं, ५ फागुन । गतवर्षको चैत २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गर्ने धाराको उद्घाटन गरिन् । उद्घाटनपछि ‘सपना बुन्ने एउटा, टुटी खोल्ने अर्को’ भन्दै राष्ट्रपतिको आलोचनासमेत भयो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले गर्न नसकेको काम आफ्नो सरकारले गरेको भन्दै भाषण गरे । त्यो बेला उपत्यकामा आएको पानी परीक्षणका लागि मात्रै थियो । मध्यराति कहिलेकाहीँ उपभोक्ताको धारामा पानीसमेत आयो । राति २ बजे मेलम्चीको पानी आएपछि उपत्यकाबासीले खुसी साँटासाँट गरे । तर, त्यो…
पुरा पढौ