सर्खेत, १२ असार । माओवादी नेतृत्वको सरकार जोगाउन फ्लोर क्रस गरेर विश्वासको मत दिने कर्णाली प्रदेशका ४ सांसदमध्ये ३ फेरि निलम्बनमा परेका छन् । नेकपा एमाले संसदीय दलको निर्णय अनुसार भौतिकमन्त्री अम्मरबहादुर थापा, उद्योगमन्त्री नन्दसिंह बुढा र भुमिमन्त्री कुर्मराज शाहीलाई निललम्वन गरिएको हाे । प्रदेश सभा सचिवालयले उनीहरुलाई निलम्बित गरेको हो । सचिवालयले सूचना जारी गर्दै भनेकाे छ, ‘नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको वैठकको निर्णयअनुसार माननीय अम्मरबहादुर थापा, माननीय कुर्मराज शाही, मानननीय नन्दसिंह बुढाले नेकपा एमाले संसदीय दल कर्णाली…
पुरा पढौ