काठमाडौं, २८ जेठ । कोरोनाका कारण जारी निषेधाज्ञाले हाेटल तथा मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरू आर्थिक समस्यामा परेको पाइएको छ । मनोरञ्जन क्षेत्र (होटेल,रेष्टुरेन्ट,क्लब,दोहोरी साँझ लगायत)मा काम गर्ने श्रमिकहरुको हकहितका लागि कार्यरत संस्था विश्वास नेपालद्वारा आज आयोजित भर्चुअल कार्यक्रममा कारोना महामारीको दोस्रो चरणमा उक्त क्षेत्रमा काम गर्ने महिलालाई आर्थिक समस्या भएको सहभागीले बताए। संस्थाको तथ्याङ्कअनुसार निषेधाज्ञामा २५ श्रमिकले रोजगारी गुमाएर खाने, बस्ने, स्वास्थ्य तथा मानसिक समस्याका कारण आत्महत्या गरेको उल्लेख छ । यस क्षेत्रमा ८ लाखले रोजगारी गर्छन् । कोरोनाको पहिलो…
पुरा पढौ