सर्लाही, ४ असोज । सर्लाहीको लालबन्दीबाट आर्थिक वर्ष २०७६-०७७ मा रु तीन अर्ब १८ करोड २६ लाख ८० हजारको तरकारी निकासी भएको छ । लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिकालगायतका स्थानको झण्डै एक हजार बिघा जमिनमा उत्पादन गरिएको तरकारीलाई देशका विभिन्न जिल्लामा निर्यात गरिएको कृषि बजार व्यावस्थापन समिति लालबन्दीले बताएको छ । कार्यालयले गोलभेँडा उत्पादनको मुख्य क्षेत्र लालबन्दीबाट वार्षिक ५० प्रतिशत गोलभेडा निकासी हुने गरेकाे जानकारी दिएको छ । यस्तै पर्वल २५ प्रतिशत, बोडी १० प्रतिशत, सिमी १० प्रतिशत र भिण्डी,…
पुरा पढौ