काठमाडौं, २ असोज । लिवर्टी इनर्जी कम्पनी लिमिटेडकाे शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयबासी तथा सर्वसाधारणमा प्रारम्भिक निष्काशन मार्फत जारी गरी बाँडफाँड गरेको तथा संस्थापकहरुले लगानी गरेको समेत गरी रु. १०० अंकित दरका जम्मा १,५०,००,००० कित्ता साधारण शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत गरेको कम्पनीका प्रबन्ध निर्देशक डा. आत्माराम घिमिरेले बताए । उक्त सुचिकरण सम्बन्धी समझदारी पत्रमा आज (शुक्रबार) लिवर्टी इनर्जी कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक डा. आत्माराम घिमिरे तथा नेप्सेका तर्फबाट प्रमुख कार्यकारी…
पुरा पढौ