काठमाडौं, २ असोज । कोभिड १९ को महामारीले प्रभाव पारिरहेको बेलामा नबिल बैकले सँगै अघि बढ्ने उद्देश्यसहित धेरैलाई खुशी पार्नका लागि विभिन्न आकर्षक योजनाहरु ल्याएको बताएको छ । बैंकले प्रकाशमा ल्याएको चाडपर्व योजनामा भनेको छ, धेरै नेपालीहरूको मुहारमा मुस्कान ल्याउन, व्यक्तिगत मुद्दती खाता, साना तथा मझौला कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट तथा घर कर्जामा आकर्षक योजना शुरू गरिएको उल्लेख छ । मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याज दर प्रदान गर्ने बताएको छ । कर्जाको हकमा सोको लागत…
पुरा पढौ