काठमाडाैं, २३ असाेज । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । जसमा डेभलपमेन्ट बैंकको हाल कायम जारी तथा चुक्ता पूँजी रु.३,७३,४०,६८,५०५.५३ को ६.५२६३ प्रतिशत बराबरको नगद लाभांश (कर सहित) र हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत अर्थात रु. १४,९३,६२,७४०.२२ बराबरको बोनस शेयर रहेको छ । यो प्रस्ताव पारित भए सँगै अब यस सांग्रिला डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३,८८,३४,३१,२४५.७५ (तीन अर्ब अठासी…
पुरा पढौ