मुगु, १३ साउन। गत आर्थिक वर्ष २०८१ / ८२ मा जिल्लाबाट रु चार करोड बराबारको खाद्यबस्तु ( चिनो, काउनो, रातो चामल, सिमी, तितेफापर, मिठेफापर, नाफल, जौँ ) अन्य जिल्लामा बिक्री भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ मुगुका निमित्त कार्यालय प्रमुख तेज विक्रम मल्लका अनुसार गतआवमा जिल्लाका किसानले उत्पादन गरेका ती खाद्यबस्तु सो रकमबराबार जिल्ला बाहिर बिक्री भएको हो । सो कार्यक्रमले जिल्लालाई सिमीजोनका रूपमा विकसित गरेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइएको छ । साथै कार्यक्रमले सिमी ढुवानीमा…
पुरा पढौ