पोखरा, ०१ फागुन । भूक्षय, जलाधार तथा वातावरण संरक्षण समिति, पोखरा–३२ को तेस्रो अधिवेशन तथा सातौं साधारणसभाले शिवबहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा इन्द्रप्रसाद बास्तोला, सचिवमा विन्दुराज तिवारी, सहसचिवमा पवनकुमार तिवारी र कोषाध्यक्षमा लक्ष्मीदेवी भण्डारी रहेका छन् । समितिका सदस्यहरूमा धनकुमारी परियार, सम्मरबहादुर खत्री, विष्णुप्रसाद वाग्ले, वासुदेव खनाल, गंगामणि गौतम र मोहनकुमार प्रधान रहनुभएको छ । समितिका सल्लाहकारहरूमा संस्थापक अध्यक्ष कृष्णप्रसाद अधिकारी, निवर्तमान अध्यक्ष नारायणप्रसाद वाग्ले, खेमराज खनाल, डोलराज पण्डित र राजेन्द्रप्रसाद खनाल रहेका…
पुरा पढौ