लकडाउनले बढायाे बालविवाह

रहेनन् नेकपा नेता बोम खड्का
तम्घास, २ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य बोम खड्काको निधन भएको छ । गए राति १ बजेतिर घरमा चक्कर लागेपछि उपचारका लागि तम्घास अस्पतालमा ल्याउँदै गर्दा २ बजे उहाँको निधन भएको हो । नेता खड्का राजनीतिक तथा सामाजिक दृष्टिले उचाइमा पुगेका व्यक्ति हुन् । विसं २०२३ असारमा धुर्कोट गाउँपालिका–१ नयाँगाउँमा जन्मिनुभएका खड्का सानैदेखि राजनीतिमा चासो राख्ने व्यक्ति थिए । उनले विसं २०४१ भन्दा अगाडि नै रेसुङ्गा बहुमुखी क्याम्पसमा नेकपा (माले) निकट विद्यार्थीको सङ्गठनमा आबद्ध…
पुरा पढौ
तिहार मनाउन रमाइलोका लागि तास खेल्नेक्रममा पक्राउ

नेकपा स्याङ्जा अध्यक्ष पारसकी छोरीको अरिङ्गालले चिल्दा मृत्यु

किजा पूजाकाे अवसरमा मंगलबार सार्बजनिक बिदा
काठमाडौं, १ मङ्सिर । किजापूजाकाे अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदा दिएकाे छ । यस वर्ष आइतबार र सोमबार दुई दिन प्रतिपदा तिथि परेका छन् । एकथरि नेवार समुदायले आइतबार म्हःपूजा गरेका छन् भने अर्काथरिले भने आज गर्दैछन् । आज नयाँ वर्ष मनाएर आत्मपूजा गर्नेले मंगलबार भाइटीका गर्ने भएका छन् । किजापूजाका लागि भन्दै सरकारले मङ्सिर २ गते मङ्गलबार सार्वजनिक बिदा पनि दिएको छ । सबै सरकारी कार्यालय,शैक्षिक संस्था, संघ-संस्था तथा सार्बजनिक निकायमा बिदा दिइएकाे हाे । मानिसको आत्मा नै सबैभन्दा ठूलो…
पुरा पढौ
डोल्पामा हिमपात, जनजीवन कष्टकर

सभापति देउवाद्वारा सचेतना अपनाई पर्व मनाउन आग्रह

कुश्मा बजारका सडकमा धमाधम कालोपत्रे

बलात्कार अभियोगमा स्याङ्जामा एक युवक पक्राउ

कागेश्वरी पुस्तकालयमा देवकोटा, अर्याल र विकलको पूर्णकदको शालिक
काठमाडौँ, १ मङ्सिर। कागेश्वरी मनोहरा नगरपालिकास्थित कागेश्वरी पुस्तकालयको प्राङ्गणमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, हास्य शिरोमणि भैरव अर्याल र आख्यान शिरोमणि रमेश विकलको पूर्णकदको शालिक निर्माण भएको छ । देवकोटाको शालिक एक वर्षअघि नै तयार गरिए पनि अर्याल र विकलको शालिक हालै तयार गरिएको हो । ११२ औँ लक्ष्मी जयन्तीका अवसरमा साहित्यकार एवं नेपाल कम्युनिष्ट पार्टीका नेता प्रदीप नेपालले तीनै स्रष्टाको शालिकमा माल्यार्पण गरे । कागेश्वरी पुस्तकालयको व्यवस्थापन र आयोजनामा भएको कार्यक्रममा नेता नेपाल, प्रतिनिधिसभाका सदस्य कृष्ण राई, वाग्मती प्रदेशका भौतिक पूर्वाधार…
पुरा पढौ








पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती…
काठमाडौं, १० मङ्सिर। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ… 
