युरोपेली सङ्घलाई हवाई प्रतिबन्ध हटाउन गृहमन्त्री थापाको आग्रह

कोरला नाका सञ्चालनका लागि नेपाल सरकारले पहल गर्ने
मुस्ताङ, २९ असोज । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उपल्लो मुस्ताङमा पर्नेे कोरला नाकाको स्थलगत निरीक्षण गरेका छन । सीमानाका स्तम्भ र त्यहाँको पूर्वाधारको अवस्था निरीक्षणका लागि पुगेका मन्त्रीद्वयले नाका सञ्चालनसम्बन्धी छलफललाई अघि बढाइने बताए । कोरला नाका सञ्चालनमा आउँदा नेपालको व्यापार प्रवर्धनमा सहयोग पुग्ने गरी लाग्न आग्रह गर्दै मन्त्रीहरुले एकद्वार प्रणालीबाट नाका सञ्चालनका लागि तत्काल नेपाल सरकारले पहल थाल्ने बताए । परराष्ट्रमन्त्री ज्ञवालीले नाका सञ्चालनका लागि आवश्यक छलफल शुरु गरिने पनि जानकारी दिए ।…
पुरा पढौ
भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नेपाल आउने
काठमाडौं, २८ असोज । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे नेपाल भ्रमणमा आउने भएका छन । उनी आगामी कात्तिकमा नेपाल भ्रमणमा आउन लागेका हुन । दुवै देशमा भएको बन्दाबन्दीका कारण स्थगित भएको भारतका स्थलसेनाध्यक्षको नेपाल भ्रमण आगामी कात्तिकमा हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले जनरल नरावणेलाई सोही क्रममा नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ । भारतीय सेनाध्यक्षको नेपाल भ्रमणका सम्वन्धमा मन्त्रिपरिषदले गत माघ २० गते नै निर्णय गरेको थियाे ।
पुरा पढौ
पाेखरामा एक संक्रमित पुरूषकाे मृत्युु

खाली सिलिण्डरको नयाँ मूल्य २ हजार १ सय ताेकियाे

गण्डकीमा कोरोना संक्रमितको संख्या झण्डै ५२ सय

कोरोना बिमा गरेका व्यक्ति संक्रमण भए परीक्षण र उपचार खर्च आफैले व्यहोर्नुपर्ने

दुराकान्छा बचाउ अभियानद्धारा संकलित चार लाख ५२ हजार रकम हस्तान्तरण

नेपाली केराले बजार पाएपछि किसानलाई राहत

निजी क्षेत्रको झन्डै ६ अर्ब लगानी रहेको हेटौंडा औद्योगिक क्षेत्रका सबै उद्योग सञ्चालनमा









पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 
